देउवाका योजना अलपत्र, कस्तो आउला गगनको घोषणापत्र ?

काठमाडौं- आसन्न निर्वाचन आउन अब २८ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले जिल्लाजिल्लामा कर्मचारी समेत खटाइसकेको छ । उम्मेदवार पनि जनतामाझ पुगिसकेका छन् । तर आफ्नो पोल्टोमा भोट पार्ने मुख्य औजार मानिने ‘घोषणापत्र’ भने उनीहरुको हातमा छैन । सोहीकारण नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा चुनिन मैदानमा उत्रिएका उनीहरु चटपटे बनाउनेदेखि भरिया बन्नेसम्मका चर्तिकला […]