शिभाली सेमिफाइनलमा पराजित

१५ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छन् । अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा शिभाली घरेलु खेलाडी …