अमेरिकामा नेशनल गार्ड सैनिकमाथि आक्रमण भएको छ। ह्वाइट हाउसबाट दुई ब्लक टाढा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको हो। आक्रमणपछि दुवै जना गम्भीर घाइते भएका छन्। वाशिंगटन डीसीमा ह्वाइट हाउसबाट करिब दुई ब्लक टाढा भएको गोलीकाण्डमा दुई नेशनल गार्ड सैनिक गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन्। पश्चिम भर्जिनियाका दुई नेशनल गार्ड सदस्यमाथि एकजना आक्रमणकारीले […]