देशभरको घरजग्गा कारोबारमा निरन्तर गिरावट, राजस्व सङ्कलन पनि सुस्त

देशभर घरजग्गा कारोबार क्रमशः ओरालो लागेपछि त्यसको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा देखिन थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो चार महिनामा मालपोत कार्यालयमार्फत उठ्ने राजस्व निरन्तर घट्दो क्रममा रहेको छ। सरकारले भू–उपयोग (तेस्रो संशोधन) नियमावली परिमार्जन गरी कारोबारमा सहजता ल्याउने प्रयास गरे पनि अपेक्षित प्रभाव देखिएको छैन। विभागका […]