क्यालिफोर्नियाको आप्रवासन हिरासत केन्द्रमा अमानवीय व्यवहार गरिएको भन्दै आइसविरुद्ध मुद्दा दायर

अमेरिकाको क्यालिफोर्निया सिटीस्थित एक आप्रवासन हिरासत केन्द्रका सात जना बन्दीहरूले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)विरुद्ध सामूहिक मुद्दा दायर गरेका छन् । उनीहरूले केन्द्रमा अत्यन्तै अमानवीय अवस्था रहेको, सफाइको अभाव, किरा–फट्याङ्ग्राको प्रकोप, दूषित ढलको पानी र बन्दीहरूलाई खाना, पानी तथा कानुनी सहयोग नदिइएको आरोप लगाएका छन् । बुधबार क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा […]