बन्द सत्रअघि केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबारदेखि बन्द सत्र सुरू हुँदैछ।