हाम्रो शरीरको गन्ध र खानपिनबीच कुनै सम्बन्ध छ ?

लसुन, रक्सी, मासु र यहाँसम्म कि उपवासले समेत हाम्रो शरीरको गन्धलाई बदल्न सक्छ । अनि हामीबाट निस्कने गन्धले अरूका लागि कत्तिको आकर्षित छौं भन्ने निर्धारण गर्छ । हरेक मानिसको आफ्नै एउटा फरक गन्ध हुन्छ, जसरी …