काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ६०० ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रो रहेका छन्। उनी थाइल्यान्डबाट थाई एयरवेजको उडानमार्फत काठमाडौँ आएका थिए। थाइल्यान्डबाट नेपाल आउने यात्रुहरूको आपराधिक पृष्ठभूमि विश्लेषण (क्रिमिनल प्रोफाइलिङ) गर्ने क्रममा विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई […]