स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु

अनामनगरस्थित स्टुडिओमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ।