एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रस्तावित शिखर सम्मेलनका लागि हालसम्म कुनै निश्चित समयसीमा तय नभएको स्पष्ट पारेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘यो वार्ताको तयारी गम्भीर ढङ्गले भइरहेको छ, तर अहिलेसम्म कुनै ठोस मिति तय गरिएको छैन ।’ गत हप्ताको टेलिफोन […]