'प्रहरीको जागिर छाड्नुपर्‍यो, परिवारसहित घर पनि छाड्नुपर्‍यो'

'मैले आफूले जति दुःखकष्ट सहनुपरे पनि छोराछोरी सबैलाई सानैदेखि निजी स्कुल पढाएँ। बच्चा पढाउन धेरै खर्च गरेँ। मैले जग्गाजमिन जोड्नुभन्दा उनीहरूको भविष्यका लागि खर्च गरेँ। पैसा बचत गर्नुभन्दा शिक्षाको उज्यालो दिन्छु भन्ने सोचेँ।'