चितवन राइनोज मिट : एनपीएल ट्रफी टुरसहित तीन विदेशी खेलाडी र फेस अफ राइनोज सार्वजनिक

४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले आयोजना गरेको 'चितवन राइनोज मिट' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। एनपीएल ट्रफी टुरको मुख्य आकर्षणका रूपमा आयोजित यस कार्यक्रममा क्रिकेट, समुदाय र संरक्षण भन्ने …