काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय उठेको छ । वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाप्रति दु:ख व्यक्त गर्दै सिंहदरबार पुनर्निर्माणको जिम्मा महानगरले लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। शुक्रबार बसेको बैठकमा थापाले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार […]