फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा

माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट पछिल्लो दुई महिनामा दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएको छ।