रौतहटमा सबैभन्दा बढी ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ ।