१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका

म्याग्दी । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था म्याग्दीमा कायमै रहेको छ। जिल्लामा गत आर्थिक वर्षमा सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत […]