रसुवा बाढीप्रभावितलाई ‘भिल’को १ करोड सहयोग

‘भिल’ ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।