पाँचौँ ‘डिजिटल नेपाल कन्क्लेभ’, एआई र डिजिटल अर्थतन्त्रसम्म बहस हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ। डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासलाई मुख्य […]