नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि उत्पन्न हुने आर्थिक चुनौती तथा अवसरका विषयमा छलफल भएको छ। भेटमा रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, निर्यात विस्तार, युवा उद्यमशीलता, दिगो आर्थिक विकास र निजी क्षेत्रको भूमिकालाई केन्द्रमा राखेर छलफल भएको हो। अध्यक्ष […]