घाँसले ढाक्यो २२ करोडको संरचना (तस्बिरहरू)

करिब २२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बुटवलको आधुनिक बधशाला लामो समय सञ्चालनमा आउन सकेको थिएन।