काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य सिक्किममा लगातार भइरहेको भारी वर्षाका कारण ठूलो पहिरो गएको छ। ग्यालशिङ जिल्लाको रिम्बी गाउँमा गएको पहिरोमा धेरै घर, सरकारी क्वार्टर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। अधिकारीहरूका अनुसार पहिरोका कारण केही घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने केहीमा गम्भीर क्षति पुगेको छ। सरकारी आवाससमेत पहिरोको चपेटामा परेको बताइएको […]