काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेन जेड अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केहीलाई नियन्त्रणमा लिइएको छ । डुबानमा परेको सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टरमा पुगेका उनीहरूलाई शनिवार प्रहरी वृत्त कीर्तिपुरको टोलीले नियन्त्रणमा लिएको हो ।