रास्वपा केन्द्रीय समितिले कहिले पाउला पूर्णता?

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगायो । तर मनोनीत हुने पदहरू अझैसम्म रिक्त राखेको छ । रास्वपाका पदाधिकारीमध्ये उपसभापति १, महामन्त्री १, सहमहामन्त्री …