एलजी ‘इसेन्सियल सिरिज’का घरेलु उपकरण पोखरामा सार्वजनिक

१९ असार, पोखरा । एलजीलेआफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा घरेलु उपकरण श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत …