काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले पार्टीको महाधिवेशनको अनुभवबारे जुनसुकै पक्षमा पनि पीडा भोग्ने आम जनता नै हुने निष्कर्ष निकालेकी छन् । ‘महाधिवेशनबाट मैले के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे जनता नै रहेछन्, जता पनि,’ उनले समाजिक सञ्जालमा उल्लेख गरेकी छन् । उनले ‘फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन […]