धोबीखोला मिचेर बनाइएको ७ तले घरमा चल्यो डोजर (तस्वीरहरू)

सो अभियानअन्तर्गत आज धाबीखोला मिचेर बनाइएको ७ तले घर भत्काउन सुरु गरिएको छ । ठूलो संख्यामा प्रहरीको तैनाथीमा काठमाडौं महानगरले आइतबार बिहानबाट भवनमा डोजर चलाएको हो ।