काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति र भाषाशैलीलाई नयाँ तथा आकर्षक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गोरखाको गाउँमा बसेर अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमान्चक अनुभूति’ भएको बताएका हुन् । उनले बजेटको शब्द चयन र प्रस्तुति नयाँ रहेको उल्लेख गर्दै नीति तहमा नयाँ […]