यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले भवन बनाइदिएको छ । तीन वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय, रानीवन नासीढोका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय रहेका छन् ।  एउटा भवनमा चाहिँ मानव सेवा आश्रमले ५४ जना वृद्ध वृद्धाहरूलाई राखेको छ। भवनहरू कुनै […]