काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी १६ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । यस अवधिमा कुल २ सय ६३ वटा घटना घटेका छन् र ती घटनाबाट ५ सय ४ परिवार प्रभावित भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]