आवश्यक परे सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु : महर

६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको …