आकस्मिक प्रधानन्यायाधीश, न्यायिक सन्तुलनको अग्निपरीक्षा

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि डा. मनोजकुमार शर्मा मुलुकको ३३ औं प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्तिपत्र बुझेलगत्तै शर्माले शपथग्रहण समेत गरे । नेपालको संविधानको धारा १२९(४)मा भएको …