महाभारतमा सात हजार कफीका बिरुवा वितरण

महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ ।