१९ चैत, काठमाडौं । नवगठित प्रतिनिधिसभाले सभामुख चयन गरिसकेपछि मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता टुंगो लगाउने भएको छ ।
पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसी हाल जेष्ठ्य सदस्यको भूमिकामा रहेका कारण कांग्रेसले …