काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशैभरी साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षारहिमपात भई रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। त्यस्तै, आइतबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ। साथै […]