सरकारको १०० कार्यसूचीमा उपेक्षित वन व्यवस्थापन

१८ चैत, बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा वन व्यवस्थापन क्षेत्र नसमेटिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । वन व्यवस्थापन जस्तो वहुआयामिक लाभ र दीर्घकालीन …