प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मालाई छैन संसदीय सुनुवाइको चुनौती

२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्माले अब नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया पार गर्नुपर्छ । संसदीय सुनुवाइ उनका लागि अब चुनौतीरहित छ । किनकी संसदीय सुनुवाइ समितिमा रास्वपाको बहुमत छ । …