ट्याक्टरमा भेटियो २१३ किलो गाँजा, चालक फरार

जिराभवानी गाउँपालिका-४ पशुबजार नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १३ किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ।