गुरूङ समुदायले मनायो 'माङी त्हि' पर्व (तस्बिरहरू)

कार्यक्रममा गुरुङ जातिको मौलिक कला, भेषभूषा र संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो।