सुडानको अस्पतालमा आक्रमण : १३ बालबालिकासहित ६४ जनाको मृत्यु

एजेन्सी ।अफ्रिकी मुलुक सुडानको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको मृत्यु भएको छ । देशको पश्चिमी डार्फर क्षेत्रमा अवस्थित एक अस्पतालमा गरिएको प्रहारमा झण्डै ९० जना घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो समय युद्धरत सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । यो आक्रमणले त्यहाँको मानवीय अवस्थामा […]