जातीय छुवाछुतलाई अन्त्य गर्न दलित अधिकारकर्मीको माग

७ चैत, काठमाडौं । दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले …