काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना दिएको छ । उक्त पत्रमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको उल्लेख छ । पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो […]