राजस्वका तत्कालीन महानिर्देशकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवादी झलकराम अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्न सहजीकरण […]