तीन कम्पनीले गर्‍यो लाभांश घोषणा, कसको कति?

नेपाल ल्युब आयल, अरूण भ्याली हाइड्रोपावर कम्पनी र मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेका हुन्।