नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठममाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबारकाे तुलनामा साेमबार छापावाला सुन प्रतितोला १ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे। सुन सोमबार ताेलामा २ लाख १५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेकाे हो। आइतबार सुन प्रतितोला २ लाख १५ हजार १ सय रूपैयाँमा कारोबार भएकाे थियाे । त्यस्तै, सोमबार चाँदीको […]