काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको […]