नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन् । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीचको वार्ता विफल भएसँगै महाधिवेशन प्रतिनिधिहरूले तत्काल निर्वाचन कार्यक्रम ल्याउन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले आफूहरूलाई अलमल्याउन खोजिएको भन्दै निर्वाचनको माग गरेका छन् ।  पुसको २७ र २८ दुई दिनका लागि आयोजित विशेष महाधिवेशन लम्बिएको छ । मंगलबार […]