‘विश्व म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी

सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘विश्व म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।