नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामकृष्ण खतिवडा एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खतिवडा वित्त, पूर्वाधार र व्यवस्थापनका […]