बालेन आबद्ध हुने भनिएको पार्टीले अगाडि सार्यो ‘हाइब्रिड’ विचारधारा
१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी भनेर चर्चामा रहेको पार्टी हो– देश विकास पार्टी । २९ असार २०७९ मा निर्वाचन आयोगमा दर्ता हुँदा यो पार्टीको नाम ‘हाम्रो नेपाली पार्टी’ थियो ।
४ मंसिर …