राष्ट्रिय सभाका उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने, साढे तीन लाखसम्म खर्च सीमा

१३ पुस, काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्ममात्र खर्च गर्न पाउने सीमा निर्धारण भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले कुन शीर्षकमा कति …